देश/राजनीति

कांग्रेस सभापति देउवाले शास्त्रीकाे पार्थीव शरीर ओढाए पार्टीको झन्डा

कांग्रेस सभापति देउवाले शास्त्रीकाे पार्थीव शरीर ओढाए पार्टीको झन्डा

४ असार २०८२, बुधबार १२:४१

पार्टी सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्थीव शरीरमा पार्टीको झन्डा ओढाएका छन् ।

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

३ असार २०८२, मंगलवार १२:०७

सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र मंगलबार हाजिर

भिजिट भिसा पहिलेदेखिकै समस्या हो, अहिलेको मात्र होइन : प्रचण्ड

भिजिट भिसा पहिलेदेखिकै समस्या हो, अहिलेको मात्र होइन : प्रचण्ड

३ असार २०८२, मंगलवार १२:०५

‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ । र, हामीले पनि थाहा पाएकै छौँ,’ उनले भने ।

आन्दोलनको स्वरुप बदलेर बजेट पासमा सहयोग गर्न रास्वपालाई सभामुखको आग्रह

आन्दोलनको स्वरुप बदलेर बजेट पासमा सहयोग गर्न रास्वपालाई सभामुखको आग्रह

२ असार २०८२, सोमबार ११:१७

आन्दोलनको स्वरुप बदलेर बजेट पासमा सहयोग गर्न रास्वपालाई सभामुखले आग्रह गरेका छन् ।

आजदेखि पाँच महिनासम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात हुँदै

आजदेखि पाँच महिनासम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात हुँदै

१ असार २०८२, आईतवार १०:२०

यस वर्ष असार १ देखि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको हो ।

पहिले सदन खुलाएर निकास निकाल्न प्रचण्डलाई देउवाको सुझाव

पहिले सदन खुलाएर निकास निकाल्न प्रचण्डलाई देउवाको सुझाव

२६ जेष्ठ २०८२, आईतवार १०:२९

प्रचण्डले पटकपटक देउवालाई भेट्न खोजे पनि सम्भव भएको थिएन । दुई नेताबीच फोन संवाद र त्रिपक्षीय भेटवार्ता भने भइरहेको छ ।

एमाले हुर्काउने माधव नेपालमाथि ओलीको ‘कोतपर्व’

एमाले हुर्काउने माधव नेपालमाथि ओलीको ‘कोतपर्व’

२४ जेष्ठ २०८२, शुक्रबार १०:२६

नेकपा कालमा आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट गलहत्याउन माधव नेपालको भूमिका रहेको बताउँदै आएका ओलीले अहिले त्यही रिस फेर्न अख्तियार लगाएको धेरैको अनुमान छ ।

माधव नेपालले भने, ओलीले मेरो राजनीति सिध्याउन खोजे

माधव नेपालले भने, ओलीले मेरो राजनीति सिध्याउन खोजे

२३ जेष्ठ २०८२, बिहीबार १६:५६

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको निर्देशनमै अख्तियारले मुद्दा अघि बढाएको उनले आरोप लगाएका छन् ।

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

२३ जेष्ठ २०८२, बिहीबार १६:२८

माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। योसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ।

अर्जुन लामा हत्या प्रकरणमा पूर्णिमायाकाे पक्षमा उत्प्रेषण आदेश, अग्नि सापकोटा पक्राउ पर्ने

अर्जुन लामा हत्या प्रकरणमा पूर्णिमायाकाे पक्षमा उत्प्रेषण आदेश, अग्नि सापकोटा पक्राउ पर्ने

२२ जेष्ठ २०८२, बुधबार १८:१२

अदालतको यो आदेशसँगै अब सापकोटालाई पक्राउ गरी अनुसन्धान सुरु गर्न प्रहरीलाई बाटो खुलेको छ ।

1 2 3 532