अमेरिकामा कुल संक्रमितको संख्या ४ करोड ३६ लाख ६९ हजार ६९६ जना

अमेरिकामा कुल संक्रमितको संख्या ४ करोड ३६ लाख ६९ हजार ६९६ जना तरुण खबर ९ आश्विन २०७८, शनिबार ०९:५८
अमेरिकामा कुल संक्रमितको संख्या ४ करोड ३६ लाख ६९ हजार ६९६ जना

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२४, सेप्टेम्बर) मा २१ लाख ३९ हजार २०५ जनाको नमुना परीक्षण गर्दा १ लाख ३१ हजार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, सेप्टेम्बरमा १९ लाख ६४ हजार ५९८ जनाको नमुना परीक्षण गर्दा १ लाख ३२ हजार १६१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२४, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट दुई हजार ४ जनाको मृत्यु भएको छ । २३, सेप्टेम्बरमा कारोना भाइरसको संक्रमणबाट २ हजार १ सय २१ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज ९ गते शनिबार बिहान ७.०० बजेसम्ममा ४ करोड ३६ लाख ६९ हजार ६९६ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३१ लाख १७ हजार ४१२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज ९ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख ४६ हजार ९९१ जना छन् ।

नेपाली समय अनुसार असोज ९ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६३ करोड ११ लाख ५७ हजार ४३५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब २९ करोड ९७ लाख ८ हजार १५४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब २९ करोड ९७ लाख ८ हजार १५४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज ९ गते शनिबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ५ हजार २९३ जनाको मृत्यु भैसकेको छ ।

असोज ९ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड १८ लाख ९२ हजार ४७८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ५१ हजार २३३ जना छन् ।