सुन तोलाकै एक लाख ९१ हजार नाघ्यो, दुई लाख पुग्ने
८ बैशाख २०८२, सोमबार ११:३३
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा निवेदन, आज आदेश आउने
७ बैशाख २०८२, आईतवार १०:३८
हल्लाकै भरमा डा. गुणाकर भट्ट गभर्नरमा नियुक्त हुन लागेको भन्दै उनको योग्यता नपुग्ने भन्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ ।
प्रधानमन्त्री पत्नी राधाले निलमलाई च्याप्दा गभर्नर नियुक्ति पेचिलो बन्दै
६ बैशाख २०८२, शनिबार १२:००
नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगानाकै कारण गभर्नर नियुक्ति प्रकरण पेचिलो बनेको छ ।
नेपालको वैदेशिक ऋण १३ खर्ब ६५ अर्ब
५ बैशाख २०८२, शुक्रबार ११:५३
नेपालले चालू आर्थिक वर्षको चैत मसान्तसम्म लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
गभर्नर योग्यता संशोधनमा अल्पकालीन अन्तरिम आदेश
२ बैशाख २०८२, मंगलवार १९:०८
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आजसम्म दर्ता नभए नेपालमा फेसबुक बन्द गर्ने सरकारको चेतावनी
३१ चैत्र २०८१, आईतवार १२:०१
सरकारले चैत मसान्तसम्म फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा दर्ता गर्न आह्वान गरेको थियो ।
सुन छुन नसकिने भाे, तोलाकै एक लाख ८१ हजार नाघ्यो
२८ चैत्र २०८१, बिहीबार १०:५६
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा दुई हजार बढेको सुन आज एकै दिन पाँच हजार सात सय रुपैयाँ बढेको छ।
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने एडिबीको अनुमान
२७ चैत्र २०८१, बुधबार १३:०७
एसियाली विकास बैंकले आर्थिक वर्ष सन् २०२५ मा नेपालले ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ।
एकै दिन तोलाको दुई हजारले बढ्यो सुनको भाउ
२७ चैत्र २०८१, बुधबार १२:३७
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]
छुनै नसकिने भो सुन, तोलाकै एक लाख ८० हजार
२१ चैत्र २०८१, बिहीबार ११:०८
पछिल्लो केही समययता सुनको मूल्यले नयाँ नयाँ रेकर्ड राख्दै आएके छ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।