रामेश्वर थापाको जीवनीमा आधारित ‘क्याप्टेन साब’ चलचित्र बन्ने
२६ असार २०८२, बिहीबार ११:५२
थापा सिम्रिक एयरलाइन्स र अन्नपूर्ण पोष्टका मालिक हुन् । उनले सञ्चार उद्यम र एयरलाइन्स व्यवसायलाई सँगसँगै अघि बढाएका छन् ।
अभिनेत्री मनिषा कोइराला रविको सपोर्टमा हस्ताक्षर गर्ने
२६ असार २०८२, बिहीबार १०:१४
अदालतकै आदेशले रवि लामिछाने थुनामा पुगे पनि राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले गरेको हस्ताक्षर अभियानमा कलाकर्मीले साथ दिएपछि अहिले उनीहरूको आलोचना भइरहेको छ ।
गायिका एलिना चौहानलाई अभद्र कमेन्ट गर्ने गुञ्जन राई पक्राउ
१९ असार २०८२, बिहीबार १६:१२
एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्।
एलिना चौहान पुगिन् साइबर ब्युरो, गालीगलौज गर्नेलाई कारबाही गर्न माग
१६ असार २०८२, सोमबार १९:५९
सन्देशमार्फत उनले यस्तो व्यवहारको शिकार बनेका अन्यलाई पनि डर नमान्न र कानुनी सहायता लिन आग्रह गरेकी छन्।
पूर्वराजाको क्यारिकेचर गर्दा धम्की आयाे : कमेडियन प्रभात लामा
१२ असार २०८२, बिहीबार १२:०९
लामाले आफूलाई केही राजावादीले रिसाएर फोन र म्यासेज गरेकाे तथ्य सार्वजनिक गरेका छन् ।
‘लालीबजार’ मा स्वस्तिमा यौनकर्मी बन्दै
१० असार २०८२, मंगलवार १२:३३
चलचित्रमा उनले यौनकर्मीको भूमिका निभाएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै…’ गीतले पायो १० करोड भ्युज
८ असार २०८२, आईतवार १०:५४
नेपाली संगीत इतिहासमा छोटो समयमै यत्तिको भ्युज आएको पहिलो हो ।
अभिनेत्री सुहाना थापालाई चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर उपाधि
९ जेष्ठ २०८२, बिहीबार ११:५१
चर्चित अभिनेत्री सुहाना थापाले कोलम्बिया विश्वविद्यालय न्युयोर्कबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।
‘महाराजधिराज’ मा वर्षा राउत र वर्षा शिवाकोटी अनुबन्ध
६ जेष्ठ २०८२, सोमबार १०:४३
पछिल्लो समयकी चर्चित अभिनेत्रीद्वय वर्षा राउत र वर्षा शिवाकोटी अब एउटै चलचित्रमा देखिने भएका छन् ।
हृदयेन्द्र शाहबारे अभिनेत्री सुरक्षा पन्तलाई प्रधानमन्त्री ओलीको समर्थन
१७ बैशाख २०८२, बुधबार १९:०४
पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहको सन्दर्भमा नायिका सुरक्षा पन्तले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले समर्थन जनाएका छन् ।