मुख्य समाचार

कांग्रेस नेता लोकेश ढकालले फसाए देउवालाई

कांग्रेस नेता लोकेश ढकालले फसाए देउवालाई

१० जेष्ठ २०८२, शुक्रबार १२:०८

कुनै समय कृष्णप्रसाद भट्टराईनिकट रहेकै कारण देउवाले पनि उनलाई विश्वास गर्थे । पत्रपत्रिकामा लेख लेख्दै आएका ढकाल पछिल्लो समय हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा लागेका छन् ।

रविको मुद्दामा सुनुवाइ अघि बढ्यो

रविको मुद्दामा सुनुवाइ अघि बढ्यो

९ जेष्ठ २०८२, बिहीबार ११:४४

रवि पक्षका ११ कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । अधिवक्ता रमन श्रेष्ठको बहस जारी छ ।

परराष्ट्रमन्त्री राणा जापान भ्रमणमा

परराष्ट्रमन्त्री राणा जापान भ्रमणमा

७ जेष्ठ २०८२, मंगलवार ११:००

टोकियोमा बुधबारदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन राणा जापान प्रस्थान गरेकी हुन् ।

सरकारले आज राष्ट्र बैंकको गभर्नरबारे निर्णय गर्ने

सरकारले आज राष्ट्र बैंकको गभर्नरबारे निर्णय गर्ने

६ जेष्ठ २०८२, सोमबार १०:३०

प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

देउवाले ओलीको धेरै विश्वास गरेकामा कांग्रेस नेताहरू नै असन्तुष्ट

देउवाले ओलीको धेरै विश्वास गरेकामा कांग्रेस नेताहरू नै असन्तुष्ट

५ जेष्ठ २०८२, आईतवार १२:३०

कांग्रेस सांसदहरूलाई फसाउने, तर एमालेकालाई भने संरक्षण गर्ने ओली नियत रहेको भन्दै नेताहरूले देउवालाई सचेत गराएका थिए ।

मनमोहक देखिन्छ धार्के–सीतापाइला सडक

मनमोहक देखिन्छ धार्के–सीतापाइला सडक

५ जेष्ठ २०८२, आईतवार १२:०६

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा–नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाटै यसको निर्माण सुरु गरिएको थियो ।

देउवा फकाउँदै प्रचण्ड, गरे यस्तो फोन

देउवा फकाउँदै प्रचण्ड, गरे यस्तो फोन

३ जेष्ठ २०८२, शुक्रबार १३:५९

अहिले प्रचण्डले देउवासँग के कुराकानी गरे भन्ने बाहिर आएको छैन । तर गभर्नरलगायत अन्य विषयमा कांग्रेस र एमालेको सम्बन्ध ठीकठाक भने छैन ।

कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ जेष्ठ २०८२, बिहीबार १२:४८

अख्तियारले टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बास्कोटासँग पनि बयान लिएको थियो ।

रविको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा, लम्बियाे जेल बसाइ

रविको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा, लम्बियाे जेल बसाइ

१ जेष्ठ २०८२, बुधबार १२:४७

न्यायाधीश मुसलमानले छविलाल जोशीको मुद्दा चल्नेक्रममा अनुसन्धानका लागि पक्राउ पर्दा नै बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेकाले अहिले हेर्न नमिल्ने भनेपछि आज पनि हेर्न नमिल्नेमा परेको हो ।

जनमतकी सांसद गीता गुरुङले पदबाट दिइन् राजीनामा

जनमतकी सांसद गीता गुरुङले पदबाट दिइन् राजीनामा

३० बैशाख २०८२, मंगलवार १२:०१

गीताले पार्टी नेताहरुकै दबाबका कारण राजीनामा दिने मनस्थितिमा पुगेकाे बताइन्छ ।

1 2 3 143