यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
२१ जेष्ठ २०८२, मंगलवार १९:२८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गण्डकी प्रदेश सरकारलाई सो कानुन तत्कालका लागि स्थगन गर्न पत्राचार गरेको छ। तर गण्डकी प्रदेश सरकारले संघको आग्रह अस्वीकार गरेको छ ।
गगन थापाले भने– कांग्रेस र एमालेले संविधान संशोधन गर्ने बाचा बिर्से
२१ जेष्ठ २०८२, मंगलवार १८:३२
उनले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए ।
गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी
२१ जेष्ठ २०८२, मंगलवार १८:१८
राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुनविपरीत भएको जिकिर गरिएको छ ।
सरकार बन्द फिर्ता लिन भन्ने, यातायात व्यवसायी नमान्ने
२० जेष्ठ २०८२, सोमबार १९:५१
सार्वजनिक यातायात बन्द फिर्ता लिन सरकारले गरेको आग्रह यातायात व्यवसायीले अस्वीकार गरेका छन् ।
ओली, देउवा र प्रचण्ड सँगै बसे, सदन खुलाउने गाँठाे खुलेन
२० जेष्ठ २०८२, सोमबार १९:०९
माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने माग गरेकाे छ।
पाँच महिनामै नेपाल आए पाँच लाखभन्दा बढी पर्यटक
२० जेष्ठ २०८२, सोमबार १९:०३
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् ।
आलमलाई सफाइ दिने अदालत, गाली खाने देउवा
१७ जेष्ठ २०८२, शुक्रबार ११:२५
आलमलाई अदालतले सफाइ दिए पनि गाली खानेमा देउवा परेका छन् ।
आलमलाई सफाइ दिने उच्च अदालतको आदेशप्रति सर्वत्र आलाेचना
१६ जेष्ठ २०८२, बिहीबार ११:०८
जिउँदै व्यक्तिलाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिल सर्वोच्च अदालत जाने भएको छ ।
एमाले र राजावादीको प्रदर्शन प्रहरीका लागि बन्याे टाउकाे दुखाइ
१६ जेष्ठ २०८२, बिहीबार ११:०५
प्रहरीले एक हजार चार सय दस्तालाई ‘अलर्ट’मा राखेको छ ।
बुटवलमा पूर्वश्रीमती र दुई छाेरीलाई घरमै बाेलाएर हत्या
१५ जेष्ठ २०८२, बुधबार ०९:५४
सुजन र दीपा पूर्वपति पत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ ।