कांग्रेस नेता लोकेश ढकालले फसाए देउवालाई
९ जेष्ठ २०८२, शुक्रबार १२:०८
कुनै समय कृष्णप्रसाद भट्टराईनिकट रहेकै कारण देउवाले पनि उनलाई विश्वास गर्थे । पत्रपत्रिकामा लेख लेख्दै आएका ढकाल पछिल्लो समय हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा लागेका छन् ।
रविको मुद्दामा सुनुवाइ अघि बढ्यो
८ जेष्ठ २०८२, बिहीबार ११:४४
रवि पक्षका ११ कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । अधिवक्ता रमन श्रेष्ठको बहस जारी छ ।
पार्टीमा लोकतन्त्र सिध्याउँदै ओली, युवा संघमा चुनाव नगर्न निर्देशन
८ जेष्ठ २०८२, बिहीबार ११:३९
पार्टीकै महाधिवेशनमा चुनाव रोक्ने प्रयास गरेका ओलीले भ्रातृसंगठनमा चुनाव नै नगराउन निर्देशन दिँदै आएका छन् ।
रवि र छविको मुद्दामा आज पनि सुनुवाइ, आउला त आदेश ?
७ जेष्ठ २०८२, बुधबार १०:५९
आज छविलाल जोशीका तर्फबाट कति वकिलले बहस गर्छन् त्यसबाट अदालतले आजै आदेश दिने वा नदिने तय हुनेछ । सुनुवाइ सकिए आजै आदेश आउने छ, नभए बिहीबार मात्र आदेश आउने सम्भावना पनि छ ।
रविको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा, के आउला आदेश ?
६ जेष्ठ २०८२, मंगलवार ११:५९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
प्रधानमन्त्रीसहित ठूला दलका नेतालाई देशबाट लखेट्ने लिङ्देनको चेतावनी
६ जेष्ठ २०८२, मंगलवार ११:०८
आफूहरूको मागमा सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीसहित ठूला दलका नेताहरुलाई हेलिकप्टरबाट देश छोड्नका लागि मौका दिइने पनि बताए ।
परराष्ट्रमन्त्री राणा जापान भ्रमणमा
६ जेष्ठ २०८२, मंगलवार ११:००
टोकियोमा बुधबारदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन राणा जापान प्रस्थान गरेकी हुन् ।
रविको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ हुने
५ जेष्ठ २०८२, सोमबार १०:२१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
देउवाले ओलीको धेरै विश्वास गरेकामा कांग्रेस नेताहरू नै असन्तुष्ट
४ जेष्ठ २०८२, आईतवार १२:३०
कांग्रेस सांसदहरूलाई फसाउने, तर एमालेकालाई भने संरक्षण गर्ने ओली नियत रहेको भन्दै नेताहरूले देउवालाई सचेत गराएका थिए ।
प्रहरीमा अराजकता बढेपछि आइजीपी चिन्तित, दिए यस्तो निर्देशन
४ जेष्ठ २०८२, आईतवार १२:१९
दीपक थापाले ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने चेतावनी दिए ।









