‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक तरुण खबर २ फाल्गुन २०७७, आईतवार ११:५०
‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजे उरालीको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ । त्यस्तै सार्वजनिक भिडियो मानिराजन प्रधान र श्रेया सिटौलाको अभिनय उत्सव दाहालको सिने माटोग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।
गीतको भिडियोले निराजन र श्रेयाको प्रेमभाब देखाइएको छ । त्यस्तै निराजनले श्रेयाको बर्णणगर्दैछन । मोडल निराजन प्रधानले हजारभन्दा बढी म्युजिक भिडियो र केहि बिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मामुख्य अभिनेताको रुपमा देखिदैछन् ।