थप २,४०१ जनामा संक्रमण

थप २,४०१ जनामा संक्रमण तरुण खबर ५ असार २०७८, शनिबार १७:१४
थप २,४०१ जनामा संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।