अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३२ हजार ४७७ भन्दा बढीको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३२ हजार ४७७ भन्दा बढीको मृत्यु तरुण खबर २३ आश्विन २०७८, शनिबार १०:१५
अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख ३२ हजार ४७७ भन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (८, अक्टोबर) मा २४ लाख ८३ हजार ३३६ जनाको नमुना परीक्षण गर्दा १ लाख ६ हजार २९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७, अक्टोबरमा १६ लाख ८० हजार ७७२ जनाको नमुना परीक्षण गर्दा १ लाख ९ हजार ५८१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (८, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट १९ सय ३७ जनाको मृत्यु भएको छ । ७, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ९१ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज २३ गते शनिबार बिहान ७.०० बजेसम्ममा ४ करोड ५१ लाख ३५ हजार ६२० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.०० बजेसम्ममा ३ करोड ४५ लाख ७७ हजार ५१६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज २३ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख २५ हजार ६२७ जना छन् ।

नेपाली समय अनुसार असोज २३ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६५ करोड ६५ लाख ५३ हजार ७३७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३२ करोड ५१ लाख ४ हजार ४५६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३२ करोड ५१ लाख ४ हजार ४५६ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज २३ गते शनिबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख ३२ हजार ४७७ जनाको मृत्यु भैसकेको छ ।

असोज २३ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड ७९ लाख ७१ हजार ६४८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ लाख ५६ हजार ३४८ जना छन् ।