दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन

दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन तरुण खबर ४ पुष २०७८, आईतवार १०:१७
दुई भोटले पराजित गच्छदारद्वारा पुन: मतगणना माग गर्दै निवेदन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिनुभएको छ । धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । गुरुङ १९०८ मतसहित निर्वाचित हुँदा गच्छादारले १९०६ मत ल्याउनुभएको थियो ।