अभिताभ बच्चन कोरोना संक्रमित

अभिताभ बच्चन कोरोना संक्रमित तरुण खबर ८ भाद्र २०७९, बुधबार ११:०६
अभिताभ बच्चन कोरोना संक्रमित

नयाँदिल्ली । भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।