राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा तरुण खबर ७ माघ २०७९, शनिबार १९:१९
राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।