तरुण खबर
१९ बैशाख २०८०, मंगलवार १५:३१
२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका बिस्टको युट्युव च्यानल ‘राधिका बिस्ट’ मार्फत सार्वजनिक गरिएको हो।


