आजदेखि एसियन लाइफको हकप्रद निष्कासन

आजदेखि एसियन लाइफको हकप्रद निष्कासन तरुण खबर २५ असार २०८२, बुधबार १५:१३
आजदेखि एसियन लाइफको हकप्रद निष्कासन

एशियन लाइफ इन्स्योरेन्सले आजदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गरेको हो।

कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यस हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिने छ।