युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि लाग्नुपर्छ : ओली

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि लाग्नुपर्छ : ओली तरुण खबर २७ असार २०८२, शुक्रबार १४:००
युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि लाग्नुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ ।महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौं ।