मेयर साम्पाङ्गको भिजनमा बेसार उद्योग सञ्चालन।

मेयर साम्पाङ्गको भिजनमा बेसार उद्योग सञ्चालन। तरुण खबर २८ असार २०८२, शनिबार १८:१८
मेयर साम्पाङ्गको भिजनमा बेसार उद्योग सञ्चालन।

धरानका मेयर हर्क साम्पाङको भिजनमा धरानमा माया धराने नामको बेसार उद्योग उद्घाटन भएको छ । जनश्रमदान सहित धरानको खानेपानीको लागि खटेर चर्चामा आएका मेयर साम्पाङ्ग अहिले आफ्नै उत्पादनहरु बजारमा आउनुपर्छ भन्दै लागिरहेका छन् । यसको सुरुवात बेसारबाट भएको साम्पाङ्गले जिकिर गरेका छन् ।

तस्बिर :ताजा खबर