शिक्षक महासंघद्वारा कर्मचारीमैत्री प्रावधान नसमेटिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी

शिक्षक महासंघद्वारा कर्मचारीमैत्री प्रावधान नसमेटिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी तरुण खबर ३१ असार २०८२, मंगलवार ००:१६
शिक्षक महासंघद्वारा कर्मचारीमैत्री प्रावधान नसमेटिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी

नेपाल शिक्षक महासंघले पुराना सहमति पालना नगरेको, विद्यालय शिक्षा विधेयकमा शिक्षक–कर्मचारीमैत्री प्रावधान नसमेटिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ। केही महिना अघिमात्र आन्दोलन रोकेर आफ्नै कार्यक्षेत्रमा फर्किएका शिक्षकहरु फेरि आन्दोलनमा आउनुपर्ने बाध्यता सरकारले बनाउँदै गरेको आरोप लगाउँदै सहमति गरेको समयभन्दा ढिलो विधेयक ल्याउने त्यसमाथि सोचेको प्रावधान नसमेटिएकोमा महासंघले आपत्ति जनाएको छ ।