सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो सशस्त्र प्रहरीबल हल्चोकलाई उद्धार सामग्री सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो सशस्त्र प्रहरीबल हल्चोकलाई उद्धार सामग्री सहयोग तरुण खबर ३१ असार २०८२, मंगलवार ०३:२१
सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो सशस्त्र प्रहरीबल हल्चोकलाई उद्धार सामग्री सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरीबल हल्चोक  उद्धार सामग्री हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच सशस्त्र प्रहरीलाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका बरिष्ठ प्रहरी अधिकृत तथा कम्पनिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न रहेको थियो ।