नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर अब कति पर्छ ?

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर अब कति पर्छ ? तरुण खबर ३१ असार २०८२, मंगलवार २३:४६
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर अब कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेल मट्टीतेलमा मा १ रुपैयाँ मूल्य घटाएको छ। हरेक १५/१५ दिनमा मूल्य सार्वजनिक गर्ने आयल निगमले अघिल्लो पटक केही मूल्यवृद्धि गरेको थियो सो अनुसार हाल मूल्य घटाएको छ । तथापि पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको ठुलो अन्तरको मूल्य घट्ने बढ्ने नभई स्थिर जस्तै रहेको छ ।

यस्तो छ नेपाल आयल निगमद्वारा जारी गरिएको नयाँ मूल्यसुची: