तरुण खबर
८ श्रावण २०८२, बिहीबार १५:४१
रुसको पूर्वी क्षेत्रमा बिहीबार करिब ४९ जना सवार एक यात्रुवाहक विमान बेपत्ता भएको छ। साइबेरियाको अंगारा एयरलाइन्सद्वारा सञ्चालित एन–२४ यात्रुवाहक विमान बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ। थप विवरण भने आउन बाकी छ ।


