वार्षिक १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर निलम्बनमा

वार्षिक १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर निलम्बनमा तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ००:२५
वार्षिक १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर निलम्बनमा

वार्षिक १ सय कामदार विदेश पठाउन नसक्ने ३२६ म्यानपावर कम्पनीको इजाजत पत्र वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ अनुसार लगातार दुई वर्ष यस्तो नहुँदा इजाजत पत्र रद्द हुने व्यवस्था छ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि भएपनि धेरै मेनपावरले बार्षिक तोकेको लक्ष्यअनुसार कामदार पठाउन सकिरहेका छैनन ।