एमालेमा ठुलो राजनीतिक संकट कांग्रेसमा बिपी र गिरिजा स्तरको नेता भएनन् : प्रचण्ड

एमालेमा ठुलो राजनीतिक संकट कांग्रेसमा बिपी र गिरिजा स्तरको नेता भएनन् : प्रचण्ड तरुण खबर १० श्रावण २०८२, शनिबार १४:४७
एमालेमा ठुलो राजनीतिक संकट कांग्रेसमा बिपी र गिरिजा स्तरको नेता भएनन् : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्ति उक्साहटमा लागेको आरोप लगाएका हुन् ।
यसैगरी उनले एमालेभित्रको विवादलाई ठूलो वैचारिक राजनीतिक संकट भएको र कांग्रेसभित्र पनि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्तर र भूमिकाको नेता नभएको बताए ।

तस्बिर अन्नपूर्ण पोस्ट