कसैलाई समस्या नपर्नेगरी हामी आउन तयार छौं : पारस शाह

कसैलाई समस्या नपर्नेगरी हामी आउन तयार छौं : पारस शाह तरुण खबर ११ श्रावण २०८२, आईतवार ०१:५८
कसैलाई समस्या नपर्नेगरी हामी आउन तयार छौं : पारस शाह

पूर्व युवराज पारस शाहले भनेका छन् हामीले दरबार छोड्दा पनि कसैलाई हानि पुर्‍याएनौं भोलि हामीलाई जनताले खोजेको खण्डमा पनि, त्यसै गरी आउन चाहन्छौं, कुनै नेपालीलाई सानो घाउ पनि नलागोस्, चाहे ऊ जोसुकै होस्। पूर्व राजा र राजपरिवार सार्वजनिक स्थानमा नबोलेपछि पारसले मुख खोलेका छन् । पछिल्लो समय राजावादी नामक दलहरू राजा फर्काउने अभियानमा लागिरहेका छन ।