सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका चार भारतीय र एक नेपालीको उद्दार

सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका चार भारतीय र एक नेपालीको उद्दार तरुण खबर १२ श्रावण २०८२, सोमबार ११:५८
सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका चार भारतीय र एक नेपालीको उद्दार

सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा बहाव बढ्न गई बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ ।