नेपाल राष्ट्र बैंकद्वारा वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल

नेपाल राष्ट्र बैंकद्वारा वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल तरुण खबर १५ श्रावण २०८२, बिहीबार ०२:२५
नेपाल राष्ट्र बैंकद्वारा वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गरेको छ । मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा बुधबार राष्ट्र बैंकले वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गरेको हो।

छलफलमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु, तथा वाणिज्य बैंकका अध्यक्षहरु सहभागी थिए।