तरुण खबर
२२ श्रावण २०८२, बिहीबार २३:१०
नेपालको महिला फुटबल टोलीले फिफा र्याङ्किङमा १३ स्थान उक्लिँदै पहिलोपटक ऐतिहासिक रूपमा ८७औं स्थानमा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ।


