हाम्रा पार्टीमा छोरा-छोरीलाई विदेश नपठाउने निर्णय भएको छ : प्रचण्ड

हाम्रा पार्टीमा छोरा-छोरीलाई विदेश नपठाउने निर्णय भएको छ : प्रचण्ड तरुण खबर २४ श्रावण २०८२, शनिबार ०२:४४
हाम्रा पार्टीमा छोरा-छोरीलाई विदेश नपठाउने निर्णय भएको छ : प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) अहिले बिदेश पढ्न पठाउने र पलायन हुने सन्दर्भमा आफ्नो धारणा स्पष्ट राखेका छन्।

शुक्रबार एक कार्यक्रमबीच प्रचण्डले हाम्रा पार्टीका सबै नेताका छोरा-छोरीलाई सरकारी स्कुलमा मात्र पढाउने र छोराछोरीलाई विदेश नपठाउने निर्णय भएको छ । मेरो पनि कुनै छोराछोरी विदेश पढ्न गएका छैनन् भन्दै दाबी गरेका छन् ।