रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी

रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी तरुण खबर २४ श्रावण २०८२, शनिबार ०२:५१
रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी

पूर्व उपप्रधानमन्त्री एबं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढीले साथ दिएका छन्। रास्वपाका अनुसार साउन २३ सम्म ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरेका छन् भने ६२ लाखभन्दा बढी रकम संकलन भएको छ।
सहकारीको रकम अपचलन गरिएको अभियोगमा लामिछाने भैरहवा कारागारमा विगत चार महिनादेखि थुनामा छन् ।