मेरो श्रीमानले न्याय नपाएसम्म कहिल्यै हार मान्दिनँ लडिरहन्छु : रविपत्नी निकिता पौडेल

मेरो श्रीमानले न्याय नपाएसम्म कहिल्यै हार मान्दिनँ लडिरहन्छु : रविपत्नी निकिता पौडेल तरुण खबर २७ श्रावण २०८२, मंगलवार ०१:०८
मेरो श्रीमानले न्याय नपाएसम्म कहिल्यै हार मान्दिनँ लडिरहन्छु : रविपत्नी निकिता पौडेल

अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भनिन्: “म थाकेको छैन, म हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर म लडिरहन्छु। राज्यले मेरो परिवारप्रति गरेको प्रतिशोध र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्छु। मेरो श्रीमानले न्याय पाउने सम्म म कहिल्यै हार मान्दिनँ, म लडिरहन्छु।”