पूर्व उपप्रधानमन्त्री लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार सरुवा गरिने

पूर्व उपप्रधानमन्त्री लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार सरुवा गरिने तरुण खबर ३१ श्रावण २०८२, शनिबार ०२:४९
पूर्व उपप्रधानमन्त्री लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार सरुवा गरिने

पूर्व उपप्रधानमन्त्री एबं रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गरिने भएको छ। उनले अड्डासार गरिपाऊँ भनी दिएको निवेदनमा धेरै पछि सुनुवाइ भएको हो । राजनैतिक प्रतिशोतको आधारमा उनलाई अडासार नगरिएको रास्वपाले जानकारी गराउँदै आएकोमा अब भने बोलीमा लगाम लागेको छ ।