तरुण खबर
१ भाद्र २०८२, आईतवार १२:११
काठमाडाैं, १ भदाै । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले कम्पनी सचिव र परिपालन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले निरज कुमार चौधरीलाई कम्पनी सचिव तथा परिपालन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यससँगै कम्पनीको प्रशासनिक र परिपालन सम्बन्धी जिम्मेवारी अब चौधरीको काँधमा आएको छ।


