तरुण खबर
४ भाद्र २०८२, बुधबार ००:५२
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा राना मगरलाई सत्ताधारी गठबंधनको सरकारले अभियोग लगाई हटाउने खेल शुरु भएको छ । त्यसै सन्दर्भलाई मध्यनजर गर्दै माओबादीले बैठक बसाइरहेको अबस्थामा रास्वपाले समेत उपसभामुख ईन्दिरा राना मगरलाई पदमुक्त गर्ने प्रयासको विरोध गर्दै सडक संघर्षको चेतावनी दिएको छ।
रास्वपा प्रवक्ता मनीष झाले भने, “समाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने नाटक सदनमा रचियो भने जवाफ सडकले नै दिनेछ।”


