लामो समयदेखि विवादित इम्बोस्ड नम्बर राख्न सरकारले ताकेता दिएको छ कुन भाषामा राख्ने कसरी राख्ने भन्नेमा विवादित भएको नम्बर अब अङ्ग्रेजीमा हुने जानकारी अनुसार सरकारले असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य लागू गर्ने भनेको छ भने, इम्बोस्ड नम्बर राख्न लाग्ने शुल्क यसप्रकार तोकेको छ ।