प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेक जग्गा विवादबारे सहमति उठाउने

प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेक जग्गा विवादबारे सहमति उठाउने तरुण खबर १२ भाद्र २०८२, बिहीबार ००:३८
प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेक जग्गा विवादबारे सहमति उठाउने

लामो समयको प्रयासपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निश्चित भएको छ ।

एकैपटक चीन र भारत दुवैतिरको निम्तो आएपछि उनी पहिला चीन र त्यसपछि भारत जाने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाउने बताइएको छ ।

पछिल्लो केही दिनदेखि लिपुलेकको जग्गा सीमा विवाद उत्कर्षमा छ चीन र भारतको सहमति भएपछि त्यहाको जग्गाको विवाद चुलिएको छ ।