सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीइओ लक्ष्मण पौडेल

सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीइओ लक्ष्मण पौडेल तरुण खबर १३ भाद्र २०८२, शुक्रबार १२:०५
सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीइओ लक्ष्मण पौडेल

काठमाडौं, १३ भदौ । सम्पदा लघुवित्त वित्तीय संस्थाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मण पौडेललाई कम्पनी सचिवको थप जिम्मेवारी दिएको छ।

संस्थाको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले सीइओ पौडेललाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको हो। यस निर्णयसँगै पौडेलले अबदेखि दुवै भूमिकामा रहेर काम गर्नेछन्।