महुली लघुवित्तका स्वतन्त्र सञ्चालक लुईटेलको पदावधि समाप्त

महुली लघुवित्तका स्वतन्त्र सञ्चालक लुईटेलको पदावधि समाप्त तरुण खबर २३ भाद्र २०८२, सोमबार १२:०३
महुली लघुवित्तका स्वतन्त्र सञ्चालक लुईटेलको पदावधि समाप्त

काठमाडाैं, २३ भदाै । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक सन्तोष कुमार लुईटेलको पदावधि आज (भदौ २३ गते) देखि समाप्त भएको छ।

कम्पनीका अनुसार, उनी २०७८ भदौ २३ गतेदेखि उक्त पदमा कार्यरत थिए।