हिल्टन होटलमा लागेको आगलागी अझैपनि नियन्त्रणमा आएन

हिल्टन होटलमा लागेको आगलागी अझैपनि नियन्त्रणमा आएन तरुण खबर २५ भाद्र २०८२, बुधबार १५:५२
हिल्टन होटलमा लागेको आगलागी अझैपनि नियन्त्रणमा आएन

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा लागेको आगलागी अझैपनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।