कांग्रेस सभापति देउवाको घर पूर्ण रुपमा आगलागी : तस्बिरहरू

कांग्रेस सभापति देउवाको घर पूर्ण रुपमा आगलागी : तस्बिरहरू तरुण खबर २५ भाद्र २०८२, बुधबार १६:०३
कांग्रेस सभापति देउवाको घर पूर्ण रुपमा आगलागी : तस्बिरहरू

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ । मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

तस्बिरहरु :