तरुण खबर
१० आश्विन २०८२, शुक्रबार १२:०१
काठमाडाैं, १० असाेज । नेपाल राष्ट्र बैंकले दशैँ–तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै मोबाइल वालेटबाट गर्न पाइने दैनिक कारोबार सङ्ख्याको सीमामा वृद्धि गरेको छ।
भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा डिजिटल दक्षिणा भुक्तानीलाई सहज बनाउने उद्देश्यले यो अस्थायी व्यवस्था लागू गरिएको हो।
कति बढ्यो सीमा?
कहिलेदेखि लागू?
राष्ट्र बैंकको यो नयाँ व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागू हुनेछ।



