तरुण खबर
२९ आश्विन २०८२, बुधबार ११:१८
काठमाडाैं, २९ असाेज । अनुभवी पत्रकार राम रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा नियुक्त भएका छन् ।


