तरुण खबर
२९ आश्विन २०८२, बुधबार ११:५४
काठमाडाैं, २९ असाेज । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम आज (बुधबार) पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
सुनको नयाँ मूल्य
चाँदीको मूल्यमा गिरावट
सुनको भाउ बढे पनि आज चाँदीको मूल्य भने तोलामा घटेको छ ।
अघिल्लो दिनको मूल्य: हिजो चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।


