तरुण खबर
३१ आश्विन २०८२, शुक्रबार १०:०८
काठमाडाैं, ३१ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विस्तृत सुधार कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले नीतिगत, कानुनी र संस्थागत सुधारका योजनाहरू तोक्दै सम्बन्धित निकायहरूलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ।
कार्ययोजनामा व्यावसायिक वातावरणको विकास, सुशासन, स्वरोजगार प्रवद्र्धन र स्टार्टअप समर्थन लगायतका विषयहरू समेटिएका छन्।
मुख्य सुधारका योजना र समयसीमा:
१. व्यावसायिक सुशासनका लागि ‘कम्पनी विधेयक २०८२’:
२. दलित समुदायका लागि विशेष कार्यक्रम:
३. स्टार्टअप प्रोत्साहनका लागि केन्द्र स्थापना:
४. उत्पादकत्व अभिवृद्धि गर्न गुरुयोजना:
५. स्वरोजगार प्रवद्र्धनका लागि निर्देशिका परिमार्जन:
६. विदेशी लगानी स्वीकृतिमा स्वचालित प्रणाली:
मन्त्रालयले यो विस्तृत कार्ययोजनामार्फत निजामती सेवा प्रवाहमा पारदर्शिता, द्रुतता र उत्तरदायित्व बढाउने लक्ष्य लिएको जनाएको छ।


