
तरुण खबर
११ कार्तिक २०८२, मंगलवार ११:५८
काठमाडाैं, ११ कार्तिक । आज भक्तपुरमा आकाश पूरै धुम्म बादलले ढाकिएको छ। काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ।



