तरुण खबर
२६ कार्तिक २०८२, बुधबार २०:२१
काठमाडाैं, २६ कार्तिक । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको २०८२ कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो।
लाभांशको विवरण:
यो लाभांश घोषणा हाल कायम रहेको चुक्ता पुँजीमा आधारित छ। हाल लघुवित्तको चुक्ता पुँजी ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूलाई वितरण गरिनेछ।


