तरुण खबर
७ पुष २०८२, सोमबार १२:४३
मिराज ढुंगाना लगायतका युवाहरुले काठमाडौंको माइतीघरमा सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की विरुद्ध प्लेकार्ड बोकेका छन्। प्लेकार्डमा “सुशीलाको पाराले दुःख पायौँ हामी साराले” जस्ता सन्देश राखिएको थियो।
प्रदर्शन स्थलमा सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। युवाहरुको यो प्रदर्शनले सर्वपक्षीय सरकार गठन र पारदर्शी राजनीतिक निर्णयको मागलाई उजागर गरेको छ।
तस्विरहरू:



