तरुण खबर
२७ आश्विन २०७९, बिहीबार १०:३०
भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ ।
चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् ।
विशेष कुरा के छ भने जान्हवी पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिने छिन् ।
जान्हवीको यो फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।


