सरकारले दियो भोलि देशभर शोक बिदा

सरकारले दियो भोलि देशभर शोक बिदा तरुण खबर १ माघ २०७९, आईतवार १६:२३
सरकारले दियो भोलि देशभर शोक बिदा

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।