एनएलजी इन्स्योरेन्सको चालू आवमा ३ अर्ब रुपैयाँ बीमशुल्क संकलन

एनएलजी इन्स्योरेन्सको चालू आवमा  ३ अर्ब रुपैयाँ बीमशुल्क संकलन तरुण खबर २८ असार २०८२, शनिबार १२:५६
एनएलजी इन्स्योरेन्सको चालू आवमा  ३ अर्ब रुपैयाँ बीमशुल्क संकलन

निर्जीवन बीमा क्षेत्रको एक अब्बल कम्पनी एनएलजी इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बीमशुल्क संकलन गरेको छ । यस  बीमाशुल्क उसले चालु एक आर्थिक वर्ष भित्रै आर्जन गर्न सफल भएको हो । इन्स्योरेन्सका कर्मचारी अभिकर्ता लगायत संवेदनशील ग्राहकका कारण यो संकलन सम्भव भएको कम्पनीले जनाएको छ ।