गृहमन्त्री लेखकद्धारा स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न निर्देशन

गृहमन्त्री लेखकद्धारा स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न निर्देशन तरुण खबर ३१ असार २०८२, मंगलवार ००:२०
गृहमन्त्री लेखकद्धारा स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न निर्देशन

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। त्यसै आधारलाई मध्यनजर गरी यदि त्यस्तो भएको रहेछ भने अनुसन्धान गरेर भएको के हो बाहिर जानकारी ल्याउने बताएका छन् ।